Online Bible

- Reklamy -




याकूबको पत्र 1:5 - पवित्र बाइबल

5 तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उद्दार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिमीहरूमा कसै-कसैलाई बुद्धिको खाँचो छ भने परमेश्‍वरसँग माग र बुद्धि पाउनेछौ किनभने परमेश्‍वरले नअन्‍कनाई सबैलाई प्रशस्‍त गरिदिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्‍वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ।

Viz kapitola kopírovat




याकूबको पत्र 1:5

Následuj nás:

Reklamy


Reklamy