Online Bible

- Reklamy -




याकूबको पत्र 1:4 - पवित्र बाइबल

4 तिमीहरूले जे गर्छौ, त्यसमा तिमीहरूको पूरा धैर्यलाई काम गर्नु देऊ। तब तिमीहरू परिपक्क अनि पूर्ण हुनेछौ, तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर कुनै कुरामा पनि नचुकी परिपक्‍व र सिद्ध हुन ती जाँचहरू सहँदै स्‍थिर भएर बस्‍न सिक्‍ने गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ।

Viz kapitola kopírovat




याकूबको पत्र 1:4

Následuj nás:

Reklamy


Reklamy