Online Bible

- Reklamy -




याकूबको पत्र 1:3 - पवित्र बाइबल

3 किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिमीहरू जान्‍दछौ, जब तिमीहरूको विश्‍वासको जाँच हुन्‍छ, तिमीहरूको सहने शक्ति बढ्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्पन्‍न गराउँछ भनी तिमीहरू जान्दछौ।

Viz kapitola kopírovat




याकूबको पत्र 1:3

Následuj nás:

Reklamy


Reklamy