याकूबको पत्र 1:22 - पवित्र बाइबल22 परमेश्वरको शिक्षा अनुशरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर यो वचन पालन गर्ने होओ, आफूलाई धोखा दिंदै सुन्ने मात्र होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर। Viz kapitola |