Online Bible

- Reklamy -




याकूबको पत्र 1:17 - पवित्र बाइबल

17 सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 हरेक उत्तम र सिद्ध दान माथिबाट आउँछ। आकाश मण्‍डलमा ज्‍योतिहरू सृजना गर्नुहुने परमेश्‍वरबाट यी दान आउँछन्। उहाँ कहिले फेरिनुहुन्‍न, उहाँ नता बदलिने छायाजस्‍तो हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्‍न।

Viz kapitola kopírovat




याकूबको पत्र 1:17

Následuj nás:

Reklamy


Reklamy