Online Bible

- Reklamy -




याकूबको पत्र 1:11 - पवित्र बाइबल

11 सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनभने डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्‍छ। फूल झर्छ र त्‍यसको शोभा नष्‍ट हुन्‍छ। त्‍यसरी नै धनी मानिस पनि आफ्‍नै कामधन्‍धामा नष्‍ट भएर जान्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 घाम लागेर खडेरी पर्दा फूलको बोटै सुकेर मर्छ। त्‍यसै गरी काम-काजको जन्‍जालमा धनको मालिकले पनि आफ्‍नो जीवन गुमाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 किनकि चर्को तापसित सूर्य उदाउँछ, र बोटबिरूवालाई ओइलाइदिन्छ; त्यसको फूल झरिहाल्छ, र त्यसको सौन्दर्य नष्‍ट भइजान्छ। यस्तै किसिमले धनी मानिस आफ्नो उपलब्धीसँगै हराएर जानेछ।

Viz kapitola kopírovat




याकूबको पत्र 1:11

Následuj nás:

Reklamy


Reklamy