Online Bible

- Reklamy -




यशैयाको पुस्तक 9:9 - पवित्र बाइबल

9 एप्रैमका मानिसहरू, सामरियाका अगुवाहरू सम्मलाई, परमेश्वरले दण्ड दिनुहुनेछ भन्ने कुरा थाहा छ। ती मानिसहरू अहिले एकदम अहंकारी र घमण्डी छन्। तिनीहरू भन्दछन्,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 सारा मानिसहरू, अर्थात्‌ एफ्राइम र सामरियाका मानिसहरूले त्‍यो जान्‍नेछन्, जसले अहङ्कार र हृदयको घमण्‍डसित भन्‍दछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 इस्राएलका सबै मानिसहरू र सामरिया सहरका हरेक बासिन्‍दाले यो आज्ञा सुन्‍नेछन्। अहिले तिनीहरू अहङ्कारी र अभिमानी छन्। तिनीहरू भन्‍छन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 सबै मानिसहरूले त्यसलाई जान्‍नेछन्; एफ्राइम र सामरियाका बासिन्दाहरू, जो घमण्ड र अभिमानको हृदयले यसो भन्छन्,

Viz kapitola kopírovat




यशैयाको पुस्तक 9:9

Následuj nás:

Reklamy


Reklamy