यशैयाको पुस्तक 9:8 - पवित्र बाइबल8 मेरा मालिकले याकूबका मानिसहरूका विरूद्ध आज्ञा दिनुभयो। इस्राएलको विरूद्धमा दिनुभएको त्यो आज्ञा पालन हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुले याकूबको विरुद्धमा यो सन्देश पठाउनुभएको छ, र त्यो इस्राएलमाथि पर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 इस्राएल राज्यमाथि, याकूबका सन्तानमाथि परमप्रभुले दण्डको आज्ञा गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 प्रभुले याकोबको विरुद्धमा एउटा सन्देश पठाउनुभएको छ; जुन इस्राएलमाथि पर्नेछ। Viz kapitola |