Online Bible

- Reklamy -




यशैयाको पुस्तक 9:4 - पवित्र बाइबल

4 किनभने तिमीहरूले गह्रुँ भार लगेर गयौ। मानिसहरूका ढाडका गह्रुँ भारी तिमीहरूले हटाएर लगिदियौ। मानिसहरूलाई दण्ड दिने फलामको डन्डा भाँचेर फालिदियौ। यो तिमीहरूले मिद्यानलाई पराजय गरेको बेला जस्तै हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनकि तपाईंले त्‍यसको बोझाको जुवा र त्‍यसको काँधको नोल, र त्‍यसलाई अत्‍याचार गर्नेको लाठो मिद्यानको हारको दिनमा भएझैँ चकनाचूर पारिदिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 किनभने तपाईंले तिनीहरूका काँधमा परेको बोझको जूवा र आङमा पर्ने लौरो भाँचिदिनुभएको छ। धेरै दिनअघि मिद्यानका सेनालाई हराउनुभएझैँ तपाईंले आफ्‍नो प्रजालाई अत्‍याचार र थिचोमिचो गर्ने राष्‍ट्रलाई हराउनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि मिद्यानको पराजयको दिनमा झैँ तपाईंले तिनीहरूलाई भार भएको जुवा, र तिनीहरूका काँधमा परेको बोझ, साथै तिनीहरूलाई सताउनेहरूका लहुरोलाई भाँचिदिनुभएको छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 9:4

Následuj nás:

Reklamy


Reklamy