Online Bible

- Reklamy -




यशैयाको पुस्तक 9:18 - पवित्र बाइबल

18 दुष्टता सानो आगो जस्तै हो। प्रथम, त्यसले सिउँडी र काँढाहरू जलाउँछ। अर्कोपल्ट, त्यसले वनका बिस्तृत घाँस र झाडीहरू जलाएर सखाप पार्दछ। अनि अन्तिममा यो भयङ्कर ठूलो आगो हुन्छ र प्रत्येक कुरा धूवाँमा परिणत हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 निश्‍चय नै आगोझैँ खराबी बल्‍छ, त्‍यसले सिउँड़ी र काँढ़ाहरू भस्‍म पार्छ। त्‍यसले वनका झाड़ीहरूलाई जलाउँछ, र ती धूवाँको बाक्‍लो मुस्‍लो भएर माथितिर बटारिँदैजान्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 मानिसहरूका दुष्‍ट्याइँ काँडेझ्‍याङ र सिउँडीहरू भस्‍म गर्ने आगोझैँ जल्‍दछन्। धुवाँको मुस्‍लो माथि उडाएर बल्‍ने जङ्गलमा लागेको आगोझैँ त्‍यो दन्‍कनेछ र सबै मानिसहरूलाई भस्‍म पार्नेछ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनकि निश्‍चय नै दुष्‍टता आगोझैँ बल्छ; यसले सिउँडी र काँडालाई भस्म पार्नेछ; यसले वनका झाडीहरू आगो लगाइदिनेछ, र त्यो धुवाँको मुस्लोमा बटारिँदै उँभो-उँभो जानेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 9:18

Následuj nás:

Reklamy


Reklamy