Online Bible

- Reklamy -




यशैयाको पुस्तक 9:17 - पवित्र बाइबल

17 सम्पूर्ण मानिसहरू दुष्टछन्। यसैले युवावर्गसँग परमप्रभु प्रसन्न हुनुहुन्न। अनि तिनीहरूका विधवाहरू र टुहुरा-टुहुरीहरू प्रति परमप्रभु दया दर्शाउनु हुन्न। किनभने सारा मानिसहरू दुष्ट र पापी छन्। तिनीहरू परमेश्वरकै विरूद्ध काम गर्छन्। तिनीहरू झूट बोल्छन यसैले परमेश्वर ती मानिसहरूसँग रिसाएको हुनुहुन्छ। परमेश्वर ती मानिसहरूलाई दण्ड दिनलाई अहिले पनि तयार नै हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसकारण तिनीहरूका जवान मानिसहरूदेखि परमप्रभु प्रसन्‍न हुनुहुन्‍न, न त उहाँले तिनीहरूका टुहुरा-टुहुरी र विधवालाई टिठ्याउनुहुनेछ। किनकि हरेक व्‍यक्ति ईश्‍वरहीन र दुष्‍ट छ। हरेकको मुखबाट खराब कुरा निस्‍कन्‍छ। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यसकारण प्रभुले कुनै पनि युवकलाई उम्‍कन दिनुहुनेछैन अनि कुनै पनि विधवा र टुहुरा-टुहुरीलाई दया देखाउनुहुनेछैन किनभने सबै मानिसहरूले परमेश्‍वर मान्‍न छोडेका छन्। तिनीहरू दुष्‍ट भएका छन्। दुष्‍ट काम मात्र गर्छन् तर यति भएपछि पनि परमप्रभुको क्रोध थामिनेछैन तर दण्‍ड दिनलाई उहाँका हात अझै उठेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसकारण प्रभु जवान मानिसहरूसित प्रसन्‍न हुनुहुनेछैन। न त उहाँले अनाथ र विधवाहरूलाई टिठाउनुहुनेछ। किनकि हरेक मानिस ईश्‍वरहीन र दुष्‍ट छ; प्रत्येक मुखले नीच कुरा बोल्छ। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन; उहाँको हात उठिराखेकै छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 9:17

Následuj nás:

Reklamy


Reklamy