Online Bible

- Reklamy -




यशैयाको पुस्तक 9:15 - पवित्र बाइबल

15 यहाँ टाउको भन्नाले बूढा-प्रधानहरू एवं प्रमुख अगुवाहरू बुझिन्छ। पुच्छरको तात्पर्य अगमवक्ताहरू जो झूट बोल्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 वृद्ध र आदरणीय मानिसहरू शिर हुन्, तथा झूटा कुरा सिकाउने अगमवक्ताहरूचाहिँ पुच्‍छर हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 बुढा-पाका र आदरणीय मानिसहरूचाहिँ शिर हुन् अनि झूटा शिक्षा दिने अगमवक्ताचाहिँ पुच्‍छर!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 प्रधानहरू र विशिष्‍ट व्यक्तिहरू शिर हुन्; अनि झूट सिकाउने अगमवक्ताहरूचाहिँ पुच्छर हुन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 9:15

Následuj nás:

Reklamy


Reklamy