यशैयाको पुस्तक 9:14 - पवित्र बाइबल14 तब परमप्रभुले इस्राएलको टाउको र पुच्छर काटी फालिदिनु हुनेछ। परमप्रभुले मुख्य फेद र हाँगाहरू काटेर फालिदिनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसैकारण परमप्रभुले इस्राएलबाट शिर र पुच्छर, खजूरका हाँगा र नर्कट एकै दिनमा काट्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 एकै दिनमा परमप्रभुले इस्राएलका शिर र पुच्छरलाई अनि खजूरका हाँगा र नर्कटलाई काट्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण याहवेहले इस्राएलबाट शिर र पुच्छर, खजूरको हाँगा र निगालो दुवै एकै दिनमा अलग गरिदिनुहुनेछ। Viz kapitola |