यशैयाको पुस्तक 9:13 - पवित्र बाइबल13 परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुनेछ, तर तिनीहरू पाप गर्न रोकिने छैनन्। पाप गरिनै रहनेछन्। तिनीहरू उहाँ प्रति फर्किने छैनन्। तिनीहरूले सेनाहरूका परमप्रभुलाई पछ्याउने छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर मानिसहरू तिनीहरूलाई हिर्काउने व्यक्तितर्फ फर्केका छैनन्, न त तिनीहरूले सर्वशक्तिमान् परमप्रभुलाई खोजेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 इस्राएलका मानिसहरूले पश्चात्ताप गरेका छैनन्, सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभएको छ, तापनि तिनीहरू उहाँकहाँ फर्केका छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर उहाँले प्रहार गर्नुभएका मानिसहरू उहाँतिर फर्केका छैनन्, न त तिनीहरूले सेनाहरूका याहवेहलाई खोजेका छन्। Viz kapitola |