Online Bible

- Reklamy -




यशैयाको पुस्तक 9:12 - पवित्र बाइबल

12 परमप्रभुले पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरू ल्याउनु हुनेछ। ती शत्रुहरूले आफ्ना सैन्य शक्तिहरूबाट इस्राएललाई पराजित पार्ने छन्। तर परमप्रभु इस्राएलप्रति रिसाइरहेकै हुनुहुनेछ। परमप्रभु मानिसहरूलाई दण्ड दिनलाई तयार हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अरामीहरूले पूर्वतिर र पलिश्‍तीहरूले पश्‍चिमतिरबाट मुख बाएर इस्राएललाई निलेका छन्‌। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 पूर्वमा अराम र पश्‍चिममा पलिश्‍त देशहरू इस्राएललाई निल्‍न मुख बाएर बसेका छन्, तापनि परमप्रभुको क्रोध मरेको छैन, दण्‍ड दिनलाई उहाँका हात उठेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 पूर्वबाट अरामीहरू र पश्‍चिमबाट पलिश्तीहरूले मुख खोलेर इस्राएललाई खाएका छन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 9:12

Následuj nás:

Reklamy


Reklamy