Online Bible

- Reklamy -




यशैयाको पुस्तक 8:7 - पवित्र बाइबल

7 तर म परमप्रभु अश्शूरका राजालाई तिमीहरूको विरूद्धमा ल्याउनेछु। तिनीहरू यूफ्रेटिस नदीको बाढी जस्तै भयानक भएर आउनेछन्। यो यस्तो हुनेछ कि नदीमा बाढी आउँदा किनारहरू भत्काउँदै आउने उर्लेको पानी जस्तै हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अब हेर्, परमप्रभुले यूफ्रेटिसका पानीको भल, अर्थात्‌ अश्‍शूरको राजा र त्‍यसका रवाफसहित तिनीहरूका विरुद्धमा ल्‍याउन लाग्‍नुभएको छ। त्‍यसका सबै नहरमाथि त्‍यो उर्लेर आउनेछ र त्‍यसका सबै किनारमाथि बग्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 म परमप्रभुले अश्‍शूरका महाराजा र उनका सारा सेनाहरूलाई यहूदामाथि आक्रमण गर्न ल्‍याउनेछु। बाढी आउँदा यूफ्रेटिस नदीको पानी बडो वेगले बगेर त्‍यसका किनाराहरू जल-मग्‍न भएझैँ तिनीहरू अघि बढी आउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसकारण प्रभुले यहूदाका मानिसहरूको विरुद्धमा यूफ्रेटिस नदीको शक्तिशाली पानीको भेल, अर्थात् अश्शूरका राजालाई आफ्नो पूरा रवाफसित ल्याउन लाग्नुभएको छ। त्यो यहूदाको सबै नालाहरूमा पोखिएर बग्नेछ; यसका सबै किनारहरूलाई त्यसले डुबाइदिनेछ;

Viz kapitola kopírovat




यशैयाको पुस्तक 8:7

Následuj nás:

Reklamy


Reklamy