Online Bible

- Reklamy -




यशैयाको पुस्तक 8:6 - पवित्र बाइबल

6 उहाँले भन्नुभयो, “ती मानिसहरूले शीलो पोखरीमा विस्तारै बग्ने पानीलिन मानेन्। ती मानिसहरू रसीन र रमल्याहका छोरासित खुशी छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “यस प्रजाले शान्‍तिसित बग्‍ने शीलोको पानीलाई तिरस्‍कार गरी रसीन र रमल्‍याहको छोरामा आनन्‍द मनाएको कारणले,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 र भन्‍नुभयो, “यी मानिसहरूले शीलोको खोलाको शान्‍तिसित बग्‍ने पानी इन्‍कार गरी रसीन र पेकह राजाहरूसित रमाएका हुनाले

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “यस जातिले शीलोको शान्तसित बग्ने पानीलाई इन्कार गर्छ; अनि रसीन र रमल्याहको छोरामा रमाउँछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 8:6

Následuj nás:

Reklamy


Reklamy