यशैयाको पुस्तक 8:4 - पवित्र बाइबल4 किनभने त्यो बालकले “माता-पिता” भन्नु अघि नै परमेश्वरले सारा धन-सम्पति खोसेर लैजानु हुनेछ साथै त्यहाँ धनाढ्य मानिसहरू जस्तै दमीश्कस र सामरियाबाट लैजानु हुनेछ अनि ती चीजहरू अश्शूरका राजालाई सुम्पिनु हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 बालकले ‘मेरा बुबा’ र ‘मेरी आमा’ भन्न जान्न अघि नै दमस्कसको धन र सामरियाको लूट अश्शूरका राजाले लैजानेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 बालकले ‘आमा-बाबा’ भन्न सक्ने बेलाअघि नै दमस्कसको समस्त धन र सामरियाको सारा लुटका सामान अश्शूरका राजाले लैजानेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यस बालकले ‘मेरा बुबा’ अथवा ‘मेरी आमा’ भनेर ज्ञान पाउनुअगि दमस्कसको धन र सामरियाको लुटको माल अश्शूरको राजाले लैजानेछ।” Viz kapitola |