Online Bible

- Reklamy -




यशैयाको पुस्तक 8:22 - पवित्र बाइबल

22 यदि तिमीहरूले आफ्नै देशको वरिपरि हेर्यौ भने तिनीहरूले संकष्ट र उदासपूर्ण अन्धकार मात्र देख्नेछौ—त्यसता अन्धकारमय नैराश्यले गर्द। आफ्नो देश त्यागेर जान वाध्य हुनेछौ। अनि जो मानिसहरू त्यस्तो अन्धकारमय पासोमा पर्छन तिनीहरू आफूलाई स्वतन्त्र पार्ने योग्यका सम्म बन्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तब तिनीहरूले पृथ्‍वीतिर हेर्नेछन्, तर त्‍यहाँ दु:ख, अन्‍धकार र डरलाग्‍दो नैराश्‍य मात्र देख्‍नेछन्‌। अनि तिनीहरू घोर अन्‍धकारमा जाकिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 वा तल भूइँतिर हेर्लान् तर दु:ख-कष्‍ट, अन्‍धकार र आफू पस्‍न लागेको भयानक अँध्‍यारोबाहेक अरू केही देख्‍नेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यसपछि तिनीहरूले पृथ्वीतिर हेर्नेछन्; अनि दुःख, अन्धकार, डरलाग्दो नैराश्य देख्नेछन् र तिनीहरू घोर अन्धकारमा फालिनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 8:22

Následuj nás:

Reklamy


Reklamy