यशैयाको पुस्तक 8:21 - पवित्र बाइबल21 यदि तिमीहरूले त्यस्ता भूल आज्ञाहरू अनुशरण गर्यौ भने यस देशमा संकष्ट र अनिकाल आई पर्नेछ। मानिसहरू भोकै हुनेछन्। त्यसपछि तिनीहरू गर्जने सिंहझैं क्रोधित हुनेछन् र आफ्नै राजा र देवताहरूको विरूद्धमा अपमान गर्दै कुरा गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिनीहरू कष्टित र भोका भएर देशमा घुमिहिँड्नेछन्। जब तिनीहरू अत्यन्तै भोका हुन्छन्, तब तिनीहरू रिसाउनेछन्, र मास्तिर हेरी आफ्ना राजा र आफ्ना परमेश्वरलाई सराप्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 भोका र निराश भई मानिसहरू देशभरि डुलिहिँड्नेछन्। भोक र झोकमा तिनीहरूले आफ्ना राजा र आफ्ना परमेश्वरलाई सराप्नेछन्। तिनीहरूले माथि आकाशतिर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरू दुःखी र भोका भई देशभरि घुमिहिँड्नेछन्; तिनीहरू क्रोधित भएपछि तिनीहरू रिसले चुर भएर मास्तिर हेर्दै तिनीहरूका राजा र तिनीहरूका परमेश्वरलाई सराप्नेछन्। Viz kapitola |