यशैयाको पुस्तक 8:20 - पवित्र बाइबल20 तिमीले शिक्षा र करार अनुशरण गर्नै पर्छ। यदि तिमी आज्ञाहरू अनुशरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। तीआज्ञाहरूको कुनै मूल्य छैन्। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 व्यवस्था र गवाहीकहाँ जाओ! यदि तिनीहरू यस वचनअनुसार बोलेनन् भने तिनीहरूसित बिहानको मिरमिरे उज्यालो पनि छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिमीहरूले तिनीहरूलाई यस्तो जवाफ देओ, “परमेश्वरले तिमीहरूलाई के सिकाउनुभएको छ, ध्यान देओ! भूत-प्रेत खेलाउनेहरूका कुराहरू नसुन! तिनीहरूले तिमीहरूलाई जे भन्लान्, तिमीहरूलाई भलो हुँदैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 परमेश्वरको निर्देशन र शिक्षालाई हेर्! यदि तिनीहरू यस वचनअनुसार बोल्दैनन् भने तिनीहरूसित प्रकाश छैन। Viz kapitola |