Online Bible

- Reklamy -




यशैयाको पुस्तक 8:19 - पवित्र बाइबल

19 कतिपय मानिसहरू भन्छन्, “भूतप्रेत खेलाउने अनि जादूगरहरूलाई के गर्नु पर्ने?” ती भूतप्रेत खेलाउने र जादूगरहरूले कानेखुसी गरी उनीहरूले मात्र मानिसहरू समक्ष गुप्त कुराहरू जानेको भन्लान्। तर म तिमीलाई भन्छु कि मानिसहरूले परमप्रभुको आज्ञा माग्नु नै पर्छ! ती भूतप्रेत खेलाउने र जादूगरहरूले मुर्दालाई के गर्नु पर्ने भनेर सोध्छ। किन जीवित मानिसहरूले मुर्दाहरूबाट केही माग्नु पर्छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्‍त्रमन्‍त्र गर्ने धामीझाँक्रीसँग सल्‍लाह लेओ भनी भन्‍लान्, तब के मानिसहरूले आफ्‍ना परमेश्‍वरकहाँ गएर सोध्‍नुपर्दैन र? जीवितहरूका विषयमा मरेकाहरूलाई किन सोध्‍ने?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तर मानिसहरूले त तिमीहरूलाई भूत-प्रेत खेलाउने र मन्‍त्रतन्‍त्र गर्नेहरूबाट निधो लिनू भन्‍नेछन्, जसले फलाक्‍ने र मन्‍त्र जप्‍ने गर्दछन्। तिनीहरूले भन्‍नेछन्, “आखिरी मानिसहरूले प्रेतात्‍माहरूबाट निधो लिनुपर्नेछ र जिउँदाहरूको निम्‍ति मरेकाहरूसित जोखना हेराउनुपर्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 मानिसहरूले तिमीहरूलाई तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिनुभन्दा के मानिसहरूले आफ्ना परमेश्‍वरसित सोध्नुपर्दैन र? जिउँदाहरूको पक्षमा किन मरेकाहरूसित सल्‍लाह लिने?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 8:19

Následuj nás:

Reklamy


Reklamy