Online Bible

- Reklamy -




यशैयाको पुस्तक 8:18 - पवित्र बाइबल

18 म र मेरा छोरा-छोरीहरूले सही छाप गर्यौ र इस्राएलका मानिसहरूका लागि प्रमाण गर्छौ। हामीलाई सेनाहरूका परमप्रभुले पठाउनु भएको हो! ती परमप्रभु जो सियोन पर्वतमा बस्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 म र परमप्रभुले मलाई दिनुभएका छोराछोरीहरू यहीँ नै छौं। सियोन पर्वतमा विराजमान हुनुहुने सर्वशक्तिमान्‌ परमप्रभुतर्फबाट इस्राएलमा हामी चिन्‍ह र लक्षण हौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यहाँ म परमप्रभुले मलाई दिनुभएको बाल-बालिकाहरूका साथमा छु। सर्वशक्तिमान् परमप्रभु, जसको सिंहासन सियोन पर्वतमा छ, उहाँले हामीलाई जीवित सन्‍देशहरूको रूपमा इस्राएलका मानिसहरूका बीचमा पठाउनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 याहवेहले मलाई दिनुभएका छोराछोरीहरूका साथमा म यहीँ नै छु। सियोन पर्वतमा विराजमान हुनुहुने सेनाहरूका याहवेहतर्फबाट इस्राएलमा हामी अलौकिक चिन्ह र सङ्केतहरू हौँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 8:18

Následuj nás:

Reklamy


Reklamy