Online Bible

- Reklamy -




यशैयाको पुस्तक 8:17 - पवित्र बाइबल

17 हामी परमप्रभुलाई हाम्रो सहयोगका लागि पर्खिनेछौं। परमप्रभु याकूबको परिवारले गर्दा लज्जित हुनु भयो। उहाँले तिनीहरूलाई भेट्ने इच्छा त्याग्नु भयो तर म परमप्रभुलाई पर्खिनेछु, उहाँले हामीलाई बचाउनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 याकूबको घरानादेखि आफ्‍नो मुख लुकाउनुहुने परमप्रभुको म प्रतीक्षा गर्नेछु, र उहाँमा नै म मेरो भरोसा राख्‍नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 परमप्रभुले आफैंलाई याकूबका सन्‍तानदेखि लुकाउनुभएको छ। म उहाँमा भरोसा गर्नेछु र आशा राख्‍दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 म याहवेहलाई पर्खनेछु, जसले याकोबका घरानाबाट आफ्नो अनुहार लुकाउनुभएको छ। उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 8:17

Následuj nás:

Reklamy


Reklamy