Online Bible

- Reklamy -




यशैयाको पुस्तक 8:16 - पवित्र बाइबल

16 परमप्रभुले भन्नु भयो, “करार पत्र तयार गर अनि यसलाई मोहर लगाऊ। मेरो शिक्षा बचाएर राख। मेरा चेलाहरूले हेरि रहेको बेलामा नै यसो गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यो गवाही-पत्र बाँधिदेऊ र यो व्‍यवस्‍था मेरा चेलाहरूका बीचमा बन्‍द गरेर त्‍यसमा मोहोर लगाइदेऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिमी मेरा चेलाहरूले मलाई परमेश्‍वरले दिनुभएका सन्‍देशहरू रखवाली गरी जोगाइराख्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यस साक्षीलाई बाँधेर राख्; अनि मेरा चेलाहरूबीच व्यवस्थालाई मोहोरछाप लगाइदे।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 8:16

Následuj nás:

Reklamy


Reklamy