यशैयाको पुस्तक 8:15 - पवित्र बाइबल15 (धेरै मानिसहरू यस चट्टानमाथि झरे। ती मानिसहरू झरेर टुक्रिए। तिनीहरू पासोमा समातिए।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 धेरै जना ठेस खानेछन्, तिनीहरू लोट्नेछन् र टुक्रा-टुक्रा हुनेछन्, तिनीहरू पासोमा पर्नेछन् र पक्राउ पर्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 धेरैलाई ठेस लाग्नेछ। तिनीहरू लडेर चकनाचुर हुनेछन्। तिनीहरू पासोमापर्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरूमध्ये धेरैले ठेस खानेछन्; तिनीहरू लडेर चकनाचुर हुनेछन्, तिनीहरू पासोमा पर्नेछन्।” Viz kapitola |