यशैयाको पुस्तक 8:13 - पवित्र बाइबल13 सेनाहरूका परमप्रभुको मात्र तिमीले डर राख्नु पर्छ। उहाँलाई मात्र तिमीले आदर गर्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 सर्वशक्तिमान् परमप्रभुलाई नै तैंले पवित्र ठान्नू, र उहाँकै भय तैंले मान्नू, उहाँसँग नै तँ डराउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 याद राख् कि म सर्वशक्तिमान् परमप्रभु पवित्र छु। तँचाहिँ मसित डराउनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरूले पवित्र मान्नुपर्ने सेनाहरूका याहवेह नै हुनुहुन्छ; तिमीहरू डराउनुपर्ने उहाँसितै हो; तिमीहरूचाहिँ उहाँसितै भयभीत हुनू। Viz kapitola |