यशैयाको पुस्तक 8:10 - पवित्र बाइबल10 लडाइँ गर्नका निम्ति तिम्रा योजनाहरू तयार पार! तिम्रा योजनाहरू परास्त हुने छन्। तिम्रा सैन्यहरूलाई हुकुम गर तिम्रा हुकुमहरू बेकामे हुनेछन्। किनभने परमेश्वर हामीसँग हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 युद्धको युक्ति रचना गर, तर त्यो विफल हुनेछ। तिमीहरूका उपाय प्रस्ताव गर, तर त्यो ठहर्नेछैन, किनकि परमेश्वर हामीसित हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 आफ्ना उपायहरू बनाओ! तर ती असफल हुनेछन्। जति मनपर्छ, कुराकानी गर! तर ती सबै व्यर्थ हुनेछन् किनभने परमेश्वर हामीसित हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 आफ्ना उपायहरू बनाओ, तर ती विफल पारिनेछन्; आफ्नो योजना प्रस्ताव गर, तर त्यो खडा रहनेछैन; किनकि परमेश्वर हामीसित हुनुहुन्छ। Viz kapitola |