यशैयाको पुस्तक 8:1 - पवित्र बाइबल1 परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो कागजको मुठा ल्याऊ अनि यी शब्दहरू लेख्न एउटा कलम प्रयोग गरः ‘महेर-शालल हाज-बज।’ यसको अर्थ हुन्छ, ‘त्यहाँ चाँडै लुटमार चोरी हुनेछ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुले मलाई भन्नुभयो, “आफ्नो निम्ति एउटा ठूलो कागतको मुट्ठा ले, र त्यसमा साधारण कलमले ‘महेर-शालल-हाज-बज’ भनेर लेख्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो पाटी लिएर त्यसमा ठूल्ठूला अक्षरमा ‘महेर-शालल-हाज-बज’ लेख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले मलाई भन्नुभयो, “एउटा ठूलो पाटी लिएर त्यसमा साधारण कलमले महेर-शालल-हाज-बजको बारेमा लेख्। Viz kapitola |