यशैयाको पुस्तक 7:7 - पवित्र बाइबल7 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिनीहरूका योजना सफल हुने छैन्। यो हुने नै छैन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तापनि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “‘यो हुन नै सक्दैन, यो हुँदैन नै। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “तर म परमप्रभु भन्दछु कि त्यसो कहिल्यै हुनेछैन? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘यो कहिल्यै हुनेछैन, यो टिक्नेछैन; Viz kapitola |