यशैयाको पुस्तक 7:6 - पवित्र बाइबल6 “हामी जानै पर्छ र यहूदाको विरूद्ध लड्नु पर्छ। हामी यहूदालाई हाम्रै निम्ति विभाजन गर्ने छौ। हामी ताबालको छोरोलाई यहूदाको नयाँ राजा बनाउनेछौं।”’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “हामीहरू यहूदामाथि आक्रमण गरौं। त्यसलाई टुक्रा-टुक्रा पारेर बाँड़ौं, र ताबेलका छोरालाई त्यसका राजा बनाऔं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरू यहूदामाथि आक्रमण गरी त्यहाँका मानिसहरूलाई तर्साई आफूसित मिलाएर ताबेलका छोराहरूलाई राजगद्दीमा बसाल्न चाहन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “हामी यहूदामाथि आक्रमण गरौँ र त्यसलाई टुक्रा-टुक्रा पारौँ; अनि त्यसलाई हाम्रो बीचमा बाँडौँ, र ताबेलको छोरालाई त्यसका राजा बनाऔँ।” Viz kapitola |