यशैयाको पुस्तक 7:5 - पवित्र बाइबल5 तिनीहरूले तिम्रो विरूद्ध योजनाहरू तयार पारेका छन्। तिनीहरूले भनेः Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अराम, एफ्राइम र रमल्याहको छोराले मिलेर यसो भन्दै तिम्रो सर्वनाश गर्न षड्यन्त्र रचेका छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अरामले इस्राएल र त्यसका राजासित मिलेर एउटा जाल रचेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अराम, एफ्राइम र रमल्याहका छोराले तेरो विनाशको षड्यन्त्र गरेर यसो भनेका छन्, Viz kapitola |