Online Bible

- Reklamy -




यशैयाको पुस्तक 7:25 - पवित्र बाइबल

25 एउटा समय थियो मानिसहरूले एकपल्ट परिश्रम गर्थे र त्यस पहाडबाट खाद्य उप्जाउँथे। तर त्यसबेला मानिसहरू त्यहाँ जाने छैनन्। त्यो जमीन जङ्गली झारपातहरू र काँढाहरूले ढाकिनेछ खालि गाई-गोरू र भेंडा़हरू मात्र ती ठाउँमा जानेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 कोदालोले खन्‍ने सबै डाँड़ाहरूमा चाहिँ सिउँड़ी र काँढ़ाको डरले तिमीहरू त्‍यहाँ फेरि जानेछैनौ, तर ती ठाउँहरू गाई-गोरु चर्ने ठाउँ र भेड़ाहरू कुदिहिँड्‌ने ठाउँ हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 अन्‍न बालीले भरिने डाँडा-काँडा यति धेरै काँडाले ढाकिनेछन् कि त्‍यहाँ कोही जान सक्‍नेछैन। ती गाई-वस्‍तुहरू र भेडाहरूका चरन बनिनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 एक पल्ट तिमीहरूले कोदालोले खेती गरेका डाँडाहरूको विषयमा चाहिँ तिमीहरू त्यहाँ सिउँडी र काँडाहरूको डरले जानेछैनौ; ती गाईबस्तु र भेडाहरूका निम्ति चर्ने ठाउँ हुनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 7:25

Následuj nás:

Reklamy


Reklamy