यशैयाको पुस्तक 7:23 - पवित्र बाइबल23 त्यस जमीनमा अहिले 1,000 अङ्गुरका लहराहरू छन्। प्रत्येक अङ्गुरको लहराको मूल्य 1,000 चाँदीका टुक्राहरू हो। तर ती खेतहरू झारपातहरू र काँढाहरूले छोपिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यो दिन हजार शेकेल चाँदी दाम पर्ने हजार दाखका बोटहरू भएको बारीमा सिउँड़ी र काँढ़ा मात्र हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 “त्यो समय आएपछि एक हजार चाँदीका टुक्राको दाम पर्ने एक हजार दाखका बोट भएका असल दाखबारीहरूमा काँडे-झ्याङ र काँडे-फूलहरू उम्रेर भरिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यस दिन एक हजार शेकेलको चाँदीको मूल्य बराबरको एक हजार दाखको बोट भएको प्रत्येक ठाउँमा खाली सिउँडी र काँडा मात्र हुनेछन्। Viz kapitola |