यशैयाको पुस्तक 7:22 - पवित्र बाइबल22 त्यहाँ त्यतिमात्र दूध हुन्छ कि त्यस मानिसलाई घिऊ खानलाई मात्र हुनेछ। प्रत्येक मानिसले त्यो देशमा दही र मह खाने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अनि तिनीहरूले दिएको प्रशस्त दूधको कारण खानलाई दही पनि हुनेछ। देशमा छोड़िएका सबैले दही र मह खानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिनीहरूले यति धेरै दूध दिनेछन् कि उसलाई दूधको कमी हुनेछैन। देशमा बाँचेका थोरै मानिसहरूले दूध र मह खानेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरूले प्रशस्त दूध दिएको कारण उसले दही खानेछ। त्यस देशमा छोडिएका सबैले दही र मह खानेछन्। Viz kapitola |