यशैयाको पुस्तक 7:21 - पवित्र बाइबल21 “त्यसबेला, एक मानिसले एउटा कोरली र दुइवटा भेंडाहरू जिउँदो राख्न सक्ने मात्र हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 त्यो दिन एउटा मानिसले एउटा कोरली र दुई वटा बाख्रा पाल्नेछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “त्यो समय आउँदा कुनै एउटा किसानले खालि एउटा गाई र एक जोर बाख्रा बचाएर राख्नेछ भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यस दिन एउटा मानिसले एउटी कोरली र एक जोर भेडा पाल्नेछ। Viz kapitola |