यशैयाको पुस्तक 7:20 - पवित्र बाइबल20 यहूदालाई दण्ड दिनु परमप्रभुले अश्शूरलाई प्रयोग गर्नु हुनेछ। अश्शूरलाई ज्यालामा ल्याएर छुरा जस्तो चलाउनु हुनेछ। यो यस्तो हुनेछ मानौ परमप्रभुले यहूदाको टाउकोको केश र खुट्टाका रौंहरू खौरनु हुनेछ यो यस्तो हुनेछ कि परमप्रभुले यहूदाको दाह्री खौरनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 त्यो दिन परमप्रभुले यूफ्रेटिस नदी पारिबाट लिएको छुरा, अर्थात् अश्शूरका राजाद्वारा तिनीहरूका शिर र खुट्टाका रौँ खौरिदिनुहुनेछ, र दाह्री पनि खौरिदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “त्यो समय आउँदा परमप्रभुले यूफ्रेटिस नदीका पारिपट्टिबाट एउटा छुरा अर्थात् अश्शूरका राजालाई ल्याउनुहुनेछ र तिनले तिम्रा दाह्री, टाउकोको केश र शरीरका रौं खौरिदिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यस दिन प्रभुले तिमीहरूका कपाल खौरिन, तिमीहरूका दाह्री र शरीरका सबै रौँ खौरिनलाई नदी पारिबाट एउटा छुरा ज्यालामा लिनुहुनेछ, अर्थात् अश्शूरका राजालाई ल्याउनुहुनेछ। Viz kapitola |