यशैयाको पुस्तक 7:19 - पवित्र बाइबल19 ती शत्रुहरूले चट्टानी क्षेत्रहरूमा, मरुभूमिका साना-साना खोलाहरू नजिक र पिउने पानी भएको ठाउँको यता उति शिबिर बनाउने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनीहरू आएर जम्मै साँघुरा भीरहरू, चट्टानका धाँदाहरू, सबै काँढ़ाघारी र सबै पानीको भ्वाङ्ग हुँदो बस्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरू आएर रूखा बेसीहरू र चट्टानका ध्वान्द्राहरूमा बस्नेछन् र तिनीहरूले सबैका घारी र नहरहरू भरिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनीहरू सबै आएर भिरालो कन्दराहरूमा, चट्टानका दुलाहरूमा, सबै काँडे-पोथ्राहरूमा र पानीको खाडलका सबै भ्वाङ्गहरूमाथि बस्नेछन्। Viz kapitola |