Online Bible

- Reklamy -




यशैयाको पुस्तक 7:17 - पवित्र बाइबल

17 “तर तिमी परमप्रभुसित डराउनु पर्छ, किनभने परमप्रभुले केही सङ्कटको समय तिमीमाथि पार्नुहुनेछ। ती सङ्कटहरू एप्रैम यहूदाबाट छुट्टिएको समयको सङ्कट जस्तै तिम्रा अनि तिम्रा बुबाका मानिसहरूकहाँ आउनेछन्। परमेश्वरले के गर्नु हुनेछ? परमेश्वरले अश्शूरका राजालाई तिमीसित लडाँई गराउन ल्याउनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 परमप्रभुले तिमीमाथि, तिम्रा प्रजामाथि र तिम्रा पिताका परिवारमाथि यस्‍तो दिन ल्‍याउनुहुनेछ कि एफ्राइम यहूदादेखि छुट्टिएपछि यसो कहिल्‍यै आइलागेको थिएन, अर्थात्‌ उहाँले अश्‍शूरका राजालाई यस देशमा ल्‍याउनुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “परमप्रभुले तिमी, तिम्रा प्रजा र सारा राज-परिवारमाथि सङ्कष्‍टका दिन ल्‍याउनुहुनेछ। त्‍यस्‍ता दिन यहूदाबाट इस्राएलको राज्‍य छुट्टिएको दिनदेखि आजसम्‍म आएको छैन। उहाँले अश्‍शूरका राजालाई देशमाथि आक्रमण गर्न ल्‍याउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 याहवेहले तँ र तेरा मानिसहरूमाथि, तेरा पिताका घरानामाथि एफ्राइम यहूदाबाट अलग भएको समयभन्दा बेग्लै समय यस देशमा ल्याउनुहुनेछ; उहाँले अश्शूरका राजालाई ल्याउनुहुनेछ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 7:17

Následuj nás:

Reklamy


Reklamy