यशैयाको पुस्तक 7:16 - पवित्र बाइबल16 तर बालक कुन राम्रो र कुन नराम्रो जान्ने हुन अघि नै, एप्रैम र आरामको भूमि रित्तो हुनेछ, जो सँग तिमीहरू अहिले डराइरहेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर बालकले खराबलाई इन्कार गर्न र असललाई छान्न अघि त्यो देश उजाड़ पारिनेछ, जसका दुई राजाहरूदेखि तिमीहरू डराएका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसको अघि नै तिमीलाई तर्साउने दुई राजाहरूका देश उजाड हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर बालकले खराबलाई इन्कार गर्न र ठिकलाई चुन्न पर्याप्त ज्ञान पाउनुअगि तँलाई तर्साउने दुई राजाहरूको देश उजाड हुनेछ। Viz kapitola |