Online Bible

- Reklamy -




यशैयाको पुस्तक 7:15 - पवित्र बाइबल

15 इम्मानुएलले नौनी र मह खानेछ, राम्रो कुराहरू छान्न र नराम्रो अस्वीकार गर्न ऊ बाँच्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 खराबलाई इन्‍कार गर्न र असललाई छान्‍न जानेपछि उहाँले दही र मह खानुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 आफ्‍ना कुराको निर्णय आफैंले गर्न सक्‍ने उमेर भएपछि उसले दूध र मह खानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 खराबलाई इन्कार गर्न र ठिकलाई चुन्‍न पर्याप्‍त ज्ञान पाएपछि उसले दही र मह खानेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 7:15

Následuj nás:

Reklamy


Reklamy