यशैयाको पुस्तक 7:14 - पवित्र बाइबल14 तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः हेर कन्या स्त्री गर्भवती हुनेछ, र उसले एउटा छोरो जन्माउनेछ, उसको छोरोको नाउँ इम्मानुएल राखिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसकारण परमप्रभु आफैंले तिमीलाई एउटा चिनो दिनुहुनेछ; एउटी कन्या गर्भवती हुनेछ र एउटा छोरो जन्माउनेछ र उसको नाम ‘इम्मानुएल’ राखिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण प्रभु आफूले तँलाई एउटा चिन्ह दिनुहुनेछ: कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्; अनि उनलाई इम्मानुएल भन्नेछिन्। Viz kapitola |