Online Bible

- Reklamy -




यशैयाको पुस्तक 7:13 - पवित्र बाइबल

13 तब यशैयाले भने, “हे दाऊदका घराना, ध्यानपूर्वक सुन! तिमीले मानिसहरूका धैर्यलाई जाँच्यौ अनि तिम्रो लागि यो त्यस्तो प्रमुख कुरा होइन। यसैले अब तिमीले मेरो परमेश्वरको धैर्य जाँच।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब यशैयाले भने, “हे दाऊदका घराना, अब सुन! के मानिसहरूको धैर्यलाई जाँच्‍न यथेष्‍ट भएन? के तिमीहरू मेरा परमेश्‍वरको धैर्यलाई जाँच्‍छौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यशैयाले उत्तर दिए, “हे दाऊदका सन्‍तान अब सुन, तिमीहरूले मानिसहरूको धैर्यलाई जाँचेर पुगेन, के अब परमेश्‍वरको धैर्यलाई पनि जाँच्‍ने?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब यशैयाले भने, “हे दावीदको घराना, अब यो सुन्! के मानिसहरूको धैर्यतालाई जाँच गर्नु पर्याप्‍त थिएन? के तँ मेरा परमेश्‍वरको धैर्य पनि जाँच गर्छस्?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 7:13

Následuj nás:

Reklamy


Reklamy