यशैयाको पुस्तक 7:12 - पवित्र बाइबल12 तर आहाजले भने, “म प्रमाण गर्नको निम्ति कुनै चिन्ह पनि माग्ने छैन। म परमप्रभुको परीक्षा गेर्नेछैन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर आहाजले भने, “म माग्नेछैनँ। म परमप्रभुको परीक्षा गर्नेछैनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 आहाजले उत्तर दिए, “म चिनो माग्नेछैनँ। म परमप्रभुको जाँच गर्नेछैनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर आहाजले भने, “म माग्नेछैनँ; म याहवेहको परीक्षा गर्नेछैनँ।” Viz kapitola |