Online Bible

- Reklamy -




यशैयाको पुस्तक 7:11 - पवित्र बाइबल

11 परमप्रभुले भन्नुभयो, “यो कुरा साँच्चो हो भनी प्रमाण गर्नलाई कुनै त्यस्तो एउटा चिन्ह माँग। तिमीले आफ्नो इच्छा अनुसारको चिन्ह माग्न सक्छौ। त्यो चिन्ह सियोल जस्तै गहिरो, अथवा आकाश जतिकै उचाईबाट आउँन सक्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “तल गहिरोभन्‍दा गहिरोबाट होस्‌ वा माथिभन्‍दा माथिबाट होस्, परमप्रभु आफ्‍ना परमेश्‍वरसित कुनै एउटा चिन्‍ह माग्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “तेरा परमेश्‍वर परमप्रभुबाट एउटा चिनो माग्। त्‍यो चिनो पातालको गहिराइबाट होस् वा स्‍वर्गको उचाइबाट होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “याहवेह तेरा परमेश्‍वरलाई अति गहिराइमा अथवा अति उचाइमा भए तापनि एउटा चिन्ह माग्।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 7:11

Následuj nás:

Reklamy


Reklamy