Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:9 - पवित्र बाइबल

9 त्यसरी नै, म कसैलाई प्रसव वेदनाको अनुभव नगरी नानी जन्माउने अनुमति दिँदिनँ।” परमप्रभुले भन्नुहुन्छ, “म वचन दिन्छु, यदि तिमीलाई प्रसव वेदना अनुभव हुन्छ भने तब म नयाँ राष्ट्र जन्माउनलाई तिमीलाई रोक्ने छैन्।” तिमीहरूका परमेश्वरले यस्तो भन्नुभयो:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 के जन्‍माउने समयसम्‍म ल्‍याएर जन्‍माउनेचाहिँ नतुल्‍याऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ। “के म, जसले जन्‍माउन लाउँछु, म गर्भ थुन्‍छु र?” तेरा परमेश्‍वर भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मेरा प्रजालाई जन्‍म लिने घडीसम्‍म ल्‍याइपुर्‍याएर तिनीहरूलाई जन्‍मन दिन्‍नँ भनी तिमीहरूले नठान।” परमप्रभु बोल्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 के मैले प्रसव वेदनासम्म ल्याएर पनि जन्मन दिन्‍नँ र?” याहवेह भन्‍नुहुन्छ। “के म जन्माउन लाउनेले, गर्भलाई थुन्छु र?” तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:9

Následuj nás:

Reklamy


Reklamy