Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:7 - पवित्र बाइबल

7-8 “एकजना स्त्रीले प्रसव वेदना अनुभव नगरी नानी जन्माउँदिन। एकजना स्त्रीले जन्मेको छोरोको मुख हेर्न अघि प्रसव वेदनाको अनुभव गरेकी हुनुपर्छ। यस्तै प्रकारले कसैले पनि एकै दिनमा नयाँ संसार बनिएको देखेनन्। कुनै मानिसले पनि एकै दिनमा नयाँ राष्ट्र प्रारम्भ भएको सुनेनन्। त्यो देशले नयाँ शिशु जन्माउँदा जस्तै प्रथम पीडा पाउनै पर्छ। प्रसव वेदनाको अनुभव पछि भूमिले उसको बालकलाई जन्म दिन्छ, एक नयाँ राष्ट्र।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “प्रसववेदनामा पर्नुभन्‍दा पहिले नै त्‍यसले जन्‍माउँछे। सुत्‍केरी व्‍यथा लाग्‍नुभन्‍दा पहिले नै त्‍यसले एउटा छोरा जन्‍माउँछे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “मेरो पवित्र सहर यस्‍तो एउटा आइमाईजस्‍तो छ, जसले बेथा नलागी बच्‍चा जन्‍माउँछे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “प्रसव वेदना सुरु हुनुभन्दा पहिले नै त्यसले जन्माउँछे; त्यसलाई व्यथा लाग्नुभन्दा पहिले नै त्यसले एउटा छोरा जन्माउँछे।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:7

Následuj nás:

Reklamy


Reklamy