Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:5 - पवित्र बाइबल

5 तिमीहरूले परमप्रभुका आज्ञाहरू पालन गर्छौ भने, परमप्रभुले भन्नु भएका कुराहरू पनि सुन्नुपर्छ। “तिमीहरूका दाज्यू-भाइहरूले तिमीहरूलाई घृणा गरे, तिनीहरू तिमीहरूका विरोधी भए किनभने तिमीहरूले मलाई पछ्यायौ। तिमीहरूका दाज्यू-भाइहरूले भने, ‘हामी तिमीहरूकहाँ फर्केर आउनेछौं जब परमप्रभु सम्मानित हुनुहुन्छ।’ ती दुष्ट मानिसहरू दण्डित हुने नै छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरू, जो परमप्रभुको वचनमा काम्‍दछौ, उहाँको वचन सुन: “तिमीहरूका दाजुभाइहरू, जसले तिमीहरूलाई घृणा गर्छन्, जसले तिमीहरूलाई मेरो नाउँको खातिर बहिष्‍कार गर्छन्, तिनीहरूले यसो भनेका छन्, ‘परमप्रभुको महिमा होस्, ताकि हामी तिमीहरूको आनन्‍द हेरौं!’ तापनि तिनीहरू लज्‍जित हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिमी, परमप्रभुका भय मान्‍ने र आज्ञापालन गर्नेहरूले उहाँका वचन सुन, “तिमीहरू मप्रति विश्‍वासयोग्‍य छौ। यसैकारण कोही-कोही तिमीहरूका आफ्‍नै मानिसहरूले तिमीहरूलाई घृणा गर्छन् र अलग पार्छन्। अनि तिमीहरूलाई गिल्‍ला गर्दै यसो भन्‍छन्, ‘परमप्रभुले आफ्‍ना महान्‌ता देखाऊन् र तिमीहरूलाई बचाऊन् र तिमीहरू रमाएका हामी हेर्न पाऔं।’ तर तिनीहरूको बदनामी हुनेछ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 हे याहवेहको वचनमा आज्ञाकारी हुनेहरू हो, याहवेहको वचन सुन: “तिमीहरूका दाजुभाइहरू, जसले तिमीहरूलाई घृणा गर्छन्; अनि मेरो नामको कारण तिमीहरूलाई बहिष्कार गर्छन्, र तिनीहरूले यसो भनेका छन्, ‘याहवेहको महिमा होस्, ताकि हामी तिमीहरूको आनन्द देख्न पाऔँ!’ तर तिनीहरू शर्ममा पर्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:5

Následuj nás:

Reklamy


Reklamy