Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:22 - पवित्र बाइबल

22 “म नयाँ पृथ्वी बनाउनेछु। अनि सदा-सर्वदा रहने नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछु। यस्तै प्रकारले, तिमीहरूका नाउँहरू र तिमीहरूका नानीहरू सदा-सर्वदा मसँग हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 “जसरी नयाँ आकाश र नयाँ पृथ्‍वी, जो म बनाउनेछु, ती मेरै सामुन्‍ने रहिरहनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसरी नै तिमीहरूको नाउँ र तिमीहरूका सन्‍तान रहिरहनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “जसरी नयाँ पृथ्‍वी र नयाँ आकाश मेरो शक्तिद्वारा अटल भइरहन्‍छन्, त्‍यसरी नै तिमीहरूका सन्‍तान र नाम अटल रहनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “जसरी मैले बनाएको नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहिरहनेछ, त्यसरी नै तिमीहरूका नाम र सन्तान पनि रहिरहनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:22

Následuj nás:

Reklamy


Reklamy