Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:18 - पवित्र बाइबल

18 “म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 “तिनीहरूका काम र तिनीहरूका कल्‍पनाको कारण म सारा जातिहरू र विभिन्‍न भाषा बोल्‍नेहरूलाई जम्‍मा गर्न आउनेछु, र तिनीहरू आएर मेरो महिमा देख्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 म तिनीहरूका सोच-विचार र कामहरू जान्‍दछु। म हरेक भाषा र हरेक जातिका मानिसहरूलाई भेला गर्न आउँदै छु। तिनीहरू एकसाथ भेला भइसकेपछि, मेरो शक्तिले के गर्न सक्‍छ, सो देख्‍नेछन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “किनकि म तिनीहरूका योजनाहरू र कामहरूको कारण सबै भाषा र जातिहरूलाई एकसाथ भेला गराउन आउन लागेको छु; अनि तिनीहरूले आएर मेरो महिमा देख्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:18

Následuj nás:

Reklamy


Reklamy